Chúng tôi chấp nhận tư vấn trực tuyến về các văn bản viết bằng tiếng Nhật, trường học và cuộc sống hàng ngày.

1. नि: शुल्क अनलाइन परामर्श

यदि तपाई को दैनिक जीवनमा कुनै समस्या छ भने, कृपया अनलाइन परामर्श गर्नुहोस्। कुनै आरक्षण आवश्यक छैन।

अवधि

अप्रिल 1, 2024 देखि मार्च 31, 2025 सम्म


उदाहरणका लागि यस्तो बेलामा / बालबालिका र विद्यालयको बारेमा

  • विद्यालयको बारेमा सोध्न र परामर्श गर्नु चाहन्छु ।
  • बच्चालाई जापानमा बोलाउन चाहन्छु। जापानी भाषा अध्ययन गराउन चाहन्छु। विद्यालयमा पठाउन चाहन्छु।
  • बच्चाको भाषा विकासको बारेमा चिन्तित भएको छ ।

उदाहरणका लागि यस्तो बेलामा / दैनिक जीवन र कामको बारेमा

  • जापानी कागजातहरू पढ्न सक्दिन। के लेखिएको छ भनी बुझ्न चाहन्छु।
  • राष्ट्रिय स्वास्थ्य बीमा करको बिल प्राप्त गरें, तर मलाई लाग्छ कि रकम महँगो छ।
  • आवासीय स्थिति (जाइर्यु सिखाकु) बारे सोध्न चाहन्छु।
  • जागिर छाड्न लगाइयो। तलब भुक्तान गरिएको छैन।
  • भाडा र बस्ने खर्च तिर्न नसकेर समस्या भइरहेको छ।
  • श्रीमानबाट घरेलु हिंसा भयो । सम्बन्ध विच्छेद गर्न चाहन्छु।

परामर्श गर्न सक्ने बार

हरेक सोमबार 11:00 ━ 18:00भियतनामी, अंग्रेजी, सरल जापानी
हरेक बिहीबार 11:00 ━ 18:00नेपाली,अंग्रेजी,चाइनीज,सरल जापानी
हरेक शुक्रबार 11:00 ━ 18:00भियतनामी, अंग्रेजी, सरल जापानी

2.नि:शुल्क अनलाइन दोभासे(कृपया आरक्षण गर्नुहोस्)

विद्यालय, वडा कार्यालय, अस्पताल आदिमा दोभासे आवश्यक हुँदा हामी अनलाइनबाट दोभासे प्रदान गर्दछौं।


उदाहरणका लागि यस्तो बेलामा

  • विद्यालयमा भर्ना हुनु अधिको अन्तर्वार्ता, त्रिपक्षीय अन्तर्वार्ता र व्यक्तिगत अन्तर्वार्ताको लागि दोभासे चाहिने बेला र वडा कार्यालयमा प्रक्रियाहरू गर्दा

अवधि

अप्रिल 1, 2024 देखि मार्च 31, 2025 सम्म

परामर्श गर्न सक्ने बार

हरेक सोमबार 11:00 ━ 18:00भियतनामी
हरेक बिहीबार 11:00 ━ 18:00नेपाली, अंग्रेजी, सरल जापानी
हरेक शुक्रबार 11:00 ━ 18:00भियतनामी

3.नि: शुल्क अनलाइन कानूनी परामर्श(आरक्षण आवश्यक)

वकिलसँग कानूनी परामर्श गर्न सकिन्छ (महिना दुई पटक)

  • परामर्श मिति अनियमित छन्। कृपया तालिकाको लागि तलको फोन वा QR कोड बाट हामीलाई सम्पर्क गर्नुहोस्।
  • दोभासे नि:शुल्क उपलब्ध गराइन्छ।
  • आरक्षणको लागि कृपया परामर्श स्थानमा सम्पर्क गर्नुहोस्।

कानूनी परामर्श तालिका

Legal consultation daystime
2024/5/2(Thu)14:00~ / 15:00~ / 16:00~
2024/5/23(Thu)13:00~ / 14:00~ / 15:00~
2024/6/6(Thu)13:00~ / 14:00~ / 15:00~
2024/6/18(Tue)13:00~ / 14:00~ / 15:00~
2024/7/10(Wed)13:00~ / 14:00~ / 15:00~
2024/7/25(Thu)13:00~ / 14:00~ / 15:00~
2024/8/6(Tue)10:00~ / 11:00~ / 12:00~
2024/8/22(Thu)13:00~ / 14:00~ / 15:00~
2024/9/10(Tue)13:00~ / 14:00~ / 15:00~
2024/9/25(Wed)13:00~ / 14:00~ / 15:00~
2024/10/8(Tue)13:00~ / 14:00~ / 15:00~
2024/10/23(Wed)13:00~ / 14:00~ / 15:00~
2024/11/12(Tue)13:00~ / 14:00~ / 15:00~
2024/11/21(Thu)13:00~ / 14:00~ / 15:00~
2024/12/17(Tue)13:00~ / 14:00~ / 15:00~
2025/2/13(Thu)13:00~ / 14:00~ / 15:00~
2025/2/26(Wed)13:00~ / 14:00~ / 15:00~
2025/3/15(Sat)14:00~ / 15:00~ / 16:00~

अवधि

अप्रिल 1, 2024 देखि मार्च 31, 2025 सम्म

परामर्श र सम्पर्क

फोन080-4922-6966(सोमबार/बिहीबार/शुक्रबार 11:00 ━ 18:00)
Emailonline@legatoota.jp
WhatsApp IDLegato Ota
Viber080-4922-6966
WeChatlegatoonline
LINElegatoonline
Skypelive:.cid.32da8776d2a9e359
Facebook Messenger@legatoota

यो परियोजना निप्पन फाउन्डेसन द्वारा वित्त पोषित छ।

Legate Ota संघ

हामी ओटा शहरमा आधारित एक समर्थन संस्था हौं जसले भाषा र परामर्श सेवाहरू मार्फत आप्रवासी समुदायहरूलाई सहयोग गर्छ।
ठेगाना:  Tokyo, Ota City, Nishikamata 6-36-14 TKK Mansion 1F