お知らせ

お知らせ
【आवेदन आवश्यक】जुलाई २६ (आइतबार) आयोजना:जापानी भाषा मातृभाषा नभएका अभिभावक-बालबालिकाहरूका लागि "टोकियो दक्षिण बहुभाषिक उच्च विद्यालय भर्ना मार्गदर्शन" (जानकारी सत्र तथा शिक्षा・दैनिक जीवन सम्बन्धी परामर्श)New!!

जापानी उच्च विद्यालयमा भर्ना हुन चाहने, जापानी भाषा मातृभाषा नभएका बालबालिका/विद्यार्थीहरू र तिनीहरूका अभिभावकहरूका लागि, टोकियोको दक्षिणी क्षेत्रका स्वयंसेवक समूह र विद्यालयका शिक्षकहरू मिलेर बहुभाषिक उच्च विद्यालय भर्ना जानकारी सत्र आयोजना गर्दैछन्।भर्ना कसरी हुन्छ भन्ने बारेमा, साथै टोकियो महानगरपालिका (मेट्रोपोलिटन) उच्च विद्यालय र निजी उच्च विद्यालयका बारेमा व्याख्या गरिनेछ।उच्च विद्यालयमा लाग्ने खर्च र जापानको शिक्षा प्रणालीको बारेमा पनि व्याख्या गरिनेछ।बसोबास स्थिति (भिसा/रेजिडेन्सी स्टाटस) आदि बारे परामर्श पनि लिन सकिन्छ। ४ भाषामा दोभाषेको सुविधा हुनेछ। यदि तपाईं सहभागी हुन चाहनुहुन्छ भने, माथिको सूचना पर्चा (चिराशी)मा रहेको QR कोडबाट, वा इमेलद्वारा जुलाई २० (सोमबार) सम्ममा आवेदन दिनुहोस्। मिति र समय:२०२६ जुलाई २६ (आइतबार) १३:०० देखि १६:३० सम्म स्थान:टोकियो महानगरपालिका रोकुगो कोका उच्च […]

Read more